असार १३ काठमाडौं ।
एसईईको नतिजा प्रकाशनको लागि परीक्षा बोर्डको अन्तिम तयारी बैठक बस्दै छ। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ।
परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। २०८१ को चैतमा भएको एसईई परीक्षामा जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए।
सदस्य सचिव जंगबहादुर अर्यालले पनि नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए परीक्षा प्रकाशनको समय भने निश्चित भइ नसकेको बताएका छ।
Post Views: 64