आर्थिक वर्षमा सरकारले लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने

असार १२ काठमाडौं ।
आर्थिक वर्षमा सरकारले लागुऔषध नियन्त्रण विभागको स्थापना गर्ने भएको छ। लागुऔषध नियन्त्रणका आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभागको स्थापना गर्ने गृहमन्त्री रमेश लेखकले घोषणा गरेका हुन्।

आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले लागुऔषध नियन्त्रण विभाग स्थापना गरिने बताएका हुन्।

सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिएको र विभिन्न योजनाहरु समेत बनाएर समेत गरिरहेको बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *