खाडी मुलुुकका लागि रद्द भएको उडान पुनः सुचारु

असार १० काठमाडौं ।
खाडी मुलुकका लागि रद्द भएको उडान पुनः सुचारु भएको छ। इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण गरेपछि खाडी मुलुकका उडान रद्द भएको थियो।

हिजो रातिदेखि कतारमा निम्तिएको विकसित परिस्थिका कारण उडान रद्द भए पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु उडान सञ्चालन भएसँगै गन्तव्यतर्फ उड्न थालेका छन्।

कतारको ‘एयरस्पेस ओपन’ भइसकेकाले गएराति रद्द भएका उडानका यात्रु आज गन्तव्यतर्फ जान थालेको विमानस्थल कार्यालयले जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *