असार ८ काठमाडौँ ।
सुर्खेतबाट ३१ औं दिन सम्म खाली खुट्टा आएका बोहोराले प्रभानमन्त्री केपी शर्मा ओली सँग भेट गरेका छन्।
सुर्खेत बाट खाली खुट्टा हिँडेर आएका नवराज बोहोराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेका हुन्।
कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षण लागयत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१ औँ दिनमा यही असार ३ गते काठमाडौं आइपुगेका थिए।
Post Views: 105