आज त्रिदेशीय टी–२० आई शृंखला नेपालले नेदरल्याण्ड्सँग खेल्दै

असार ५ काठमाडौं ।
आज त्रिदेशीय टी–२० आईशृंखला नेपालले नेदरल्याण्ड्सँग खेल्दै छ। स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई शृंखलाको तेस्रो खेल आज नेपालले नेदरल्याण्ड्ससँग खेल्ने छ।

नेपाल र नेदरल्याण्ड्स बीच हालसम्म भएका टी–२०आई खेलहरूमा ८ खेल नेदरल्याण्ड्सले जितेको छ भने ५ खेल नेपालले जित्दा १ खेल नतिजाविहीन भएको छ।

आज खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुने छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *