राष्ट्रपति द्धारा शहीद दशरथ चन्द सम्बन्धीको विधेयक प्रमाणीकरण

असार ४ काठमाडौँ ।
राष्ट्रपति द्धारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

आज राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गरेका हुन्। संघीय संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बाट पारित भएको पछि उक्त विधेयक राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गरेका हुन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *