बिहीबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

असार ३ काठमाडौं ।
प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाको आवरोध पछि प्रतिनिधि सभा बैठक यही असार ५ गते बिहीबारसम्मका लागि स्थगित गरिएको छ।

आज बसेको बैठक रोकेर सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि बैठक स्थगित गरेका हुन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *