सभामुख देवराज घिमिरेले गरे संसदको अवरोध खुलाउन दलहरुसँग छलफल

असार २ काठमाडौं ।
सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन दलहरुसँग छलफल गरेको छन्।

प्रतिनिधिसभा बैठकमा अवरोध भएपछि खुलाउन सभामुखले माओदी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा, राप्रपाका नेताहरुसँग छलफल गरेका छन्।

प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रसँग सहमति भए पनि रास्वपा, राप्रपा लगायतका दलको अवरोध जारी भए पछि सभामुखले छलफलमा बोलाएका हुन्।

नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा पाँच दलका नेताहरूको छलफल जारी रहेका छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *