११ महिनामा ५८ अर्ब बढि वीरगञ्ज भन्सार कार्यलय बाट राजस्व सङ्कलन

जेठ २ काठमाडौं ।
११ महिनामा ५८ अर्ब बढि वीरगञ्ज भन्सार कार्यलय बाट राजस्व सङ्कलन भएको छ। वीरगञ्ज भन्सार एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व सङ्कलन गरेको हो।

कार्यालयले ७९ प्रतिशत लक्ष्य प्राप्त गरेको जेठ महिनामा सबैभन्दा बढी राजस्व सङ्कलन भएको जानकारी दिएको छ।वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व सङ्कलन गरेको जनाएको छ।

भन्सार प्रशासन कार्यालयको अनुसार आगामी आर्थिक वर्षको बजेटले उत्सह दिएको जनाएको छ। भन्सार विभागले वार्षिक दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *