असार १ काठमाडौँ ।
नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीहरुलाई सुरक्षित रहन आग्रह गरेको छ। दूतावासले आज एक सूचना जारी गर्दै इजरायली होम प्र्रmन्ट कमान्डले जारी गरेको निर्देशन पालना गर्न अनुरोध गरेको छ।
इजरायल–इरान युद्धका कारण ठुलो धनजनको क्षति पुगिरहेको अवस्थामा इजरायलस्थित नेपाली राजदूतावासले सबै नेपालीहरुलाई सुरक्षित रहन आग्रह गरेको हो।
युद्धका कारण शैक्षिक सङ्घसंस्था एवं अत्यावश्यक बाहेकका कार्यालय बन्द रहने र सभा÷भेलामा रोक लागेको छ।
Post Views: 1