नियमित ४० मेगावाट विद्युत बंगलादेशमा निर्यात सुरु

असार १ काठमाडौं ।
नियमित ४० मेगावाट विद्युत बंगलादेशमा निर्यात सुरु भएको छ। आज बाट नेपालले बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात थालेको हो।

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रायलयको अनुसार आज बाट विद्युत निर्यातलाई निरन्तरता दिएको जनाएको छ।

गत वर्ष बाटै बंगलादेशसँग विद्युत निर्यात सुरु भएकोमा अब नियमित रुपमा तेस्रो मुलुकमा विद्युत जाने भएको जनाएको छ। नेपालबाट भारतको ग्रिडमार्फत बंगलादेशमा विजुली पठाउन थालिएको हो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *