जेठ ३० काठमाडौं ।
उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्त भएका छन्। मुख्य न्यायाधीशमा चारजना न्यायाधीश नियुक्त भएका हुन्।
आज बसेको न्याय परिषद बैठकले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश राजनप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा नियुक्त गरेको हो।
न्यायाधीशहरू राजेश्वर तिवारीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश, लालबहादुर कुँवरलाई उच्च अदालत पाटन, हरिप्रसाद भण्डारीलाई उच्च अदालत सुर्खेत र नियुक्त गरेको हो।
Post Views: 4