नेपाली घरेलु कामदार युएई पठाउने सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन

जेठ ३० काठमाडौं ।
नेपाली घरेलु कामदार पठाउने सम्बन्धमा अध्ययन गर्न संसदीय उपसमिति गठन गरेको छ।

द्विपक्षीय श्रम सम्झौता भएको मुलुक संयुक्त अरब इमिरेट्स (युएई) मा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा अध्ययन गर्न तीनवटा उपसमिति गठन भएका हुन्।

आज सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको बैठकले तीन वटा संसदीय उपसमिति गठन गरेको हो।

समिति सभापति अब्दुल खानले उपसमितिको संयोजकको अनुसार समितिले घरेलु कामदारहरुको सम्बन्धमा निर्णय गर्न दलहरुको धारण समेत दिने जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *