इजरायलले प्यालेस्टीनी माथि गोली चलाउँदा २५ जना मृत्यु

जेठ २९ काठमाडौं ।
इजरायलले प्यालेस्टीनी नागरिक माथि गोली चलाउँदा २५ जनाको मृत्यु भएको छ। इजरायली सैन्य क्षेत्र नेत्जारिम करिडोरमा अमेरिका र इजरायलद्धारा सञ्चालित ह्यूमेनिटेरियन फाउन्डेशनको खाद्य वितरण केन्द्रमा आटा लिन गएका बेला आक्रमण भएको अस्पतालले जनाएको हो।

इजरायली आक्रमणमा परी २५ जनाको मृत्यु भएको बताएको छ। कैयौं मानिसलाई ट्रकले किचेको पनि जनाएको छ।हमासको नागरिक सुरक्षा एजेन्सीले इजरायली सेनाले गोलाबारी गरेको बताएको छ।

यता इजरायली सेनाले पनि सन्दिग्धहरु नजिक आउँदा सेनाले चेतावनीस्वरुप गोली चलाएको रिपोर्टहरुमा उल्लेख गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *