जेठ १८ काठमाडौं ।
आज रातो मच्छेन्द्रनाथको भोटो जात्रा काठमाडौं उपत्यकामा मनाउँदै छ। वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो देखाउने भएको छ।
जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। आज ललितपुरको जावलाखेल चोकमा राष्ट्रपतिको उपस्थितिमा भोटो देखाइने भएको छ।
भोटो जात्राको परम्परासँग नागराज र किसानको रोचक कथा समेटिएको छ।
Post Views: 4