गोरखाको चुमनुब्री गाउँपालिकाले भूमिहीन नागरिकहरूलाई गर्यो निस्सा वितरण

जेठ १६ काठमाडौं ।
गोरखाको चुमनुब्री गाउँपालिकाले भूभिहीन नागरिकहरुलाई निस्सा वितरण गरेको छ।

भूमि आयोग गोरखाले चुमनुब्री गाउँपालिका ल्हो लगायत गाउँका भूमिहीन नागरिकहरूलाई आज निस्सा वितरण गरेको हो।

प्रमुख अतिथि गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाई, गण्डकी प्रदेश सभा सांसद नन्दप्रसाद न्यौपाने, भूमि आयोग गोरखाका अध्यक्ष राजनराज पन्त र चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले निस्सा हस्तान्तरण गरेका हुन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *