२०८२,८३ का लागि प्रस्तुत भएको बजेट यस्तो छ (पूर्णपाठ)

जेठ १५ काठमाडौं ।
२०८१,८३ का लागि प्रस्तुत भएको बजेटको पूर्णपाठ यस्तो रहेको छ। आगमी आर्थिक वर्षका लागि अर्थमन्त्री विष्णु पौडेलले विनियोजित बजेट प्रस्तुत गरेका छन्।

अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ११ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेका छन्। स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुमानबाट ५३ अर्ब ४५ करोड बेहोरिने भएको छ।

त्यस्तै वैदेशिक ऋण बाट २ खर्ब ३३ अर्ब तथा आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब बेहोरिने भएको हो। यस अनुसार चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड ९६०.०१ प्रतिशत०, पूँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ ९१.१० प्रतिशत विनियोजन गरिएको छ।
बजेटको पूर्णपाठ हेर्नुहोस् ।

बजेट-२०८२_८३

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *