प्रतिनिधि सभा बैठकमा बजेट प्रस्तुत हुँदै (लाइभ)

जेठ १५ काठमाडौं ।
आज प्रतिनिधि सभा बैठकमा बजेट प्रस्तुत भईरहेको छ। आज १स्३० बजेका लागि बोलाइएको बैठक केही समय ढिला गरी सुरू भएको हो।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२, ८३ को बजेट प्रस्तुत गरेका छन्। संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत गरेका हुन्।

यस अघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अनुमोदन गरेको थियो।

हेर्नुहोस् लाइभ

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *