जेठ १४ काठमाडौं ।
आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। देशको विभिन्न भागमा आंशिक बदली हुने र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बङ्गालको खाडी बाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले बताइएको छ। उच्चपहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना समेत रहेको छ।
Post Views: 13