मन्त्रिपरिषद बैठकले नियुक्त गर्यो विज्ञापन बोर्डको अध्यक्ष

जेठ १३ काठमाडौं ।
मन्त्रिपरिषदको बैठकले विज्ञापन बोर्डको अध्यक्ष नियुक्त गरेको छ। सरकारले बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको हो।

हुमागाई यस अघि पनि विज्ञापन बोर्ड अध्यक्ष थिए। पुनः मन्त्रिपरिषद बैठकले चार वर्षका लागि हुमागाईंलाई अध्यक्ष नियुक्त गरेको हो।

त्यस्तै सरकारले जापान सरकार बाट छात्रवृत्ति परियोजनाको लागि प्राप्त हुने जापानी येन ५७२ मिलियन (करिव ५३ करोड ७६ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने गरेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *