जेठ १३ काठमाडौं ।
राष्ट्र बैंकको गभर्नर पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। आधिवक्ताहरु विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले आज गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, नेपाल राष्ट्र बैंक र पौडेललाई विपक्षी बनाएर रिट दर्ता गरेको हो। आज दर्ता भएको रिट माथि भोली पेसी तोकिएको छ।
Post Views: 16