जाजरकोट रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प

जेठ १२ काठमाडौँ ।
आज जाजरकोट रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। रामिडाँडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर २४ मिनेट जाँदा रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको जनाएको हो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *