रुस द्धारा युक्रेनको राजधानी किभमा ड्रोन हमला

जेठ ११ काठमाडौं ।
रुस द्धारा युक्रेनको राजधानी किभमा ड्रोन हमला गरेको छ। रुसको हमलामा परी कम्तिमा १३ जनाको मृत्यु र ५६ जना घाइते भएका छन्।

युक्रेनका अधिकारीहरुका अनुसार रुसले २५० ड्रोन र १४ ब्यालेस्टिक मिसाइल राजधानी किभमा फ्रहार गरेको जनाएको छ। यो हमलाका कारण बस्तीमा आगो लागेको छ।

हमलाका क्रममा युक्रेनले रुसका ६ मिसाइल र २४५ ड्रोनलाई खसालेको वायु सेनाले जनाएको छ। हमलालाई लिएर युत्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले एक्समा लेखेका छन्। निरन्तर यस्ता आक्रमणबाट दुनियालाई युद्ध लम्बाउने यकिन भएको र रुसले युद्ध चाहेको लेखेका छन्।’

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *