जेठ १० काठमाडौं ।
भारतमा कोरोना भाइरस फैलिन थालेको छ। सरकारी विवरणलाई आधार मानेर भारतमा कोरोना भाइरस संक्रमण फैलिन थालेको भारतीय सञ्चारमाध्यमहरले उल्लेख गरेको छ।
भारतमा कोरोनाभाइरस ९कोभिड(१९० संक्रमण फैलिन थालेको रिपोर्टहरूले देखाएको हो। टाइम्स अफ इन्डियाले जनाए अनुसार गत महिनामा न्यून र घट्दो क्रममा रहेको कोरोना भाइरस सक्रमण मे महिनायता बढ्न थालेको जनाएको छ।
मे महिनाको १२ तारिखयता मात्रै १६४ जना नयाँ संक्रमित थपिएका छन्। कोरना भाइरसको नयाँ संक्रमितहरू कसैलाई पनि अस्पताल भर्ना गर्न नपरेको र धेरै खतरनाक नदेखिएको उल्लेख गरेको छ।
Post Views: 17