जेठ ९ काठमाडौं ।
यो साता सेयर बजार २.९४ प्रतिशत अर्थात ७७ अंकले बृद्धि भएको छ। गत साता २६११ अंकमा बन्द भएको सेयर बजार यो साता २६८८ अंकमा पुगेको हो।
आइतबार ८ अर्ब ५० करोड, सोमबार ७ अर्ब ३५ करोड, मंगलबार ७ अर्ब ३१ करोड, बुधबार १० अर्ब ६९ करोड र बिहीबार ९ अर्ब ८२ करोडको कारोबार भएको छ।
कारोबार बन्द हुँदाको बैंकिङ सूचक फागुन २५ यताकै उच्चतम अंकमा पुगेको छ।
Post Views: 20