भारतको उत्तर प्रदेशमा आँधीबेहरी

जेठ ८ काठमाडौं ।
भारतको उत्तर प्रदेशमा आँधीबेहरी गएको छ। भारतको उत्तर प्रदेश लगायत कयौँ क्षेत्रमा आएको आँधीले ठूलो जनधनको क्षति भएको जनाएको हो।

मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लाका लागि अलर्ट जारी गरेको छ। भने प्रदेशमा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान गएको बीबीसी जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *