वसन्त त्रृतुको यममा हिमाल आरोहण गर्न ५७ देशका नागरिकले लिए अनुमति

जेठ ७ काठमाडौँ ।
वसन्त त्रृतुको यममा हिमाल आरोहण गर्न ५७ देशका नागरिकले अनुमति लिएका छन्। भने ३९५ जनाले गरे सगरमाथा आरोहण गरेका छन्।

जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका हुन्। १३५ आरोही र २३५ जना शेर्पा सहयोगीले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएको जनाएको छ।

सगरमाथा आरोहण गर्नका लागि ५७ देशका आरोही नेपाल आएका छन्। सगरमाथासहित २७ हिमालमा आरोहणका लागि १२७ समूहका एक हजार १६८ जनाले आरोहण अनुमति लिएका छन् ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *