नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले शपथ लिए

जेठ ७ काठमाडौं ।
नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले शपथ लिएका छन्। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले शपथ ग्रहण गरेका हुन्।

आज आयोजित समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गभर्नर पौडेललाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नरको रुपमा विश्वनाथ पौडेललाइ नियुक्त गरेको हो। पौडेल नेपाली कांग्रेसको कोटाबाट मंगलबार राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त भएका हुन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *