कास्कीको सिनुवा आसपास भूकम्पको धक्का

जेठ ६ काठमाडौं ।
कास्कीको सिनुवा आसपास भूकम्पको धक्का महसुस गरिएको छ। कास्कीको पोखरा सिनुवा आसपास भूकम्पको धक्का महसुस गरिएको हो।

सिनुवा आसपास ४.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसूस राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प मापन केन्द्रको अनुसार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको जनाएको हो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *