आज सेयर बजार नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९ कायम

जेठ ४ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९ कायम भएको छ। आजको ८ अर्ब ५० करोड कारोबार पुगेको छ जसमा १०० कम्पनीको मूल्य बढ्दा १४५ को घटेको हो।

माइक्रोफाइनान्स १.२२ र होटल तथा पर्यटन १.११ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्स छ्याङ्दी हाइड्रोपावरको मूल्य १० प्रतिशत, विन नेपाल लघुवित्तको ९.५३, नेपाल पुनर्बीमाको ८.४१, बाराही हाइड्रोपावरको ७.३२, स्वाभिमान लघुवित्तको ६.९८, ओरियन्टल होटलको ६ प्रतिशत मूल्य बढ्यो।

व्यापार सबैभन्दा धेरै २.६८ प्रतिशत, निर्जीवन बीमा ०.८८, उत्पादन ०.३४, जीवन बीमा ०.६७, लगानी ०.२७, हाइड्रोपावर १.३६, फाइनान्स ०.४७, विकास बैंक २.२२ र बैंकिङ ०.१४ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.७१, नेपाल माइक्रोइन्स्योरेन्सको ७.५३, ग्रिन डेभलपमेन्ट बैंकको ६.९४, क्रेस्ट माइक्रोइन्स्योरेन्सको ६.८६ र युनिभर्सल पावरको ६.१ प्रतिशत मूल्य घट्यो।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *