जेठ ३ काठमाडौं ।
अमेरिकाको केन्टकीको दक्षिणपूर्वी क्षेत्रमा तुफान गएको छ। अमेरिकाका दुई राज्यहरू केन्टकी र मिसौरीमा भीषण आँधी गएको हो।
आँधीका कारण हजारौं घरहरु क्षतिग्रस्त भएको र विद्युत् आपूर्ति अवरुद्ध भएको जनाएको छ। आँधीमा परि कम्तीमा २१ जनाको ज्यान गएको जनाको छ।
शनिबार बिहान केन्टकीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने लौरल काउन्टीमा आँधी आएको केन्टकी राज्यका अधिकारीहरूले जनाएको छ।
Post Views: 20