सोलुखुम्बुमा भूकम्प धक्का महसुस

वैशाख ३१ काठमाडौँ।
आज साँझ सोलुखुम्बुमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको जनाएको छ।

साँझ ६ बजेर ११ मिनेट जाँदा ४.६ म्याग्निच्यूडकोको धक्कका महसुस भएको हो। भूकम्पको केन्द्रबिन्दु सोलुखुम्बुको छेस्काम आसपास रहेको भूकम्प मापन केन्द्रले जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *