गाजामा कब्जा गर्ने योजनालाई दियो इजरायलको सुरक्षा क्याबिनेटले स्वीकृति

वैशाख २३ काठमाडौं ।
गाजामा कब्जा गर्ने योजनालाई दियो इजरायलको सुरक्षा क्याबिनेटले स्वीकृति दिएको छ। हमासविरुद्ध आफ्नो सैन्य आक्रमणलाई विस्तार गर्ने योजनालाई स्वीकृति दिइएको इजरायली अधिकारीले जनाएको हो।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले क्याबिनेटले हमासलाई नष्ट गर्ने र बाँकी बन्धकलाई बचाउनका लागि ‘बलपूर्वक अभियान’ चलाउने निर्णय गरिएको बताएका छन्।

अधिकारीका अनुसार उक्त योजनामा गाजामा कब्जा गर्ने प्रस्ताव रहेका पनि बताएका छन्। गाजाको २१ लाख जनसंख्यालाई बचाउनका लागि स्थानान्तरण गरिने नेतान्याहूले बताएका छन्।

क्याबिनेटले निजी कम्पनीद्धार सहयोग पुर्योउने योजनालाई पनि योजनालाई पनि सैद्धान्तिक रुपमा मन्जुरी दिएको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *