वैशाख २१ काठमाडौँ ।
राष्ट्रियसभा बैठक बसिरहेको छ। सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभा बैठक आज संसद् भवन बानेश्वरमा अपराह्न १२ः१५ बजे बाट सुरु हुने भएको हो।
बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ’दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष छलफल हुँदैदैछ।
राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ’केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ र ’भन्सार विधेयक, २०८०’का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभा समक्ष टेबुल हुनेछ।
Post Views: 17