नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेट

वैशाख १५ काठमाडौं ।
नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेट भएको छ।

आज पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराई र भारतका रक्षा मन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको हो।

भट्टराई प्रगतिशील नेपाली समाज समिति भारतको अधिवेशनमा सहभागी हुन भारतमा भएको भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको जनाएको छ।

अध्यक्ष भट्टराईले हालै पेहलगाम कश्मीरमा सर्वसाधारण माथि भएको आतंकवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका थिए।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *