वैशाख १५ काठमाडौं ।
आज मन्त्रिपरिषदको बैठक बस्दै छ। आज साँझ साढे ६ बजे बोलाइएको बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमको विषयमा छलफल हुनसक्ने स्रोतले बताएको छ।
वैशाख १९ गते सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमको लागि यो बैठक बस्ने भएको हो।
आन्दोलनरत शिक्षक र चिकित्सकहरुका माग, नयाँ गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुनसक्ने समेत जनाएको छ।
Post Views: 2