प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विद्युतमन्त्रीबीच भेट

वैशाख १० काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विद्युतमन्त्री आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरबीच भेटवार्ता भएको छ।

सिंहदरबारमा भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा कुराकानी भएको जएको छ।

प्रधानमन्त्री सचिवालयलको अनुसार भेटमा दुई देशबीचको ऊर्जा क्षेत्रमा राम्रो सहकार्य विकास हुँदै गएको र भारतीय मन्त्री भट्टरले अरुण–३ जलविद्युत् आयोजना क्षेत्रमा स्थलगत भ्रमण गरी प्रगतिबारे जानकारी लिएको अवगत गराएको जनाएको छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *