वैशाख ८ काठमाडौं ।
आज शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। उनले अफ्नो स्वास्थ्यमा समस्या आएको भन्दै राजिनामा दिएको हुन्।
आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ।
शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला भट्टराइले राजीनामा दिएकी हुन्।
आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ। भने सम्भवत मन्त्रिपरिषद् बाट उनको राजीनामा स्वीकृत हुने जनाएको छ।
Post Views: 4