परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजनामा उच्च अधिकारीहरु टोली कन्याममा

चैत्र ३१ काठमाडौं ।
परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजनामा नयाँ वर्ष मनाउन उच्च अधिकारीहरुको टोली कन्याममा पुगेका छन्।

इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणका लागि नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम पुगेका हुन्।

जसमा प्रतिनिधिमण्डल इजिप्ट, दक्षिण कोरिया, बेलाय, स्विट्जरल्यान्ड, थाइल्यान्ड, अस्ट्रेलिया, फ्रान्स, इजरायल, जापान लगायत देशहरुका राजदूत रहेका छन्।

टोलीलाई नगरपालिकाले कन्यामम स्वागत गरेर वडा नं ४ स्थित श्रीअन्तु पु¥याएको थियो। परराष्ट्र मन्त्रालयले वार्षिक कार्यक्रम अन्तर्गत राजदूतहरुलाई मुलुकको पर्यटकीय गन्तव्यको भ्रमण गराएको हो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *