चारदेशीय टी–२०आई प्रतियोगिताको फाइनल खेल नेपाल र कुवेत खेल्दै

चैत ३१ काठमाडौं ।
चारदेशीय टी–२० आई प्रतियोगिताको फाइनल खेल नेपाल र कुवेत खेल्ने भएका छन्। हङकङमा जारी चारदेशीय खेल मोङ कोकमा बिहान् सवा ११ बजेदेखि सुरु हुने भएको छ।

पहिलो खेलमा कतार र दोस्रो खेलमा कुवेतलाई हराएको नेपालले वर्षाको कारण हिजो खेल रोकिए पछि खेल सुरु हुन्सकेन र दुवै टोलीले अंक बाँड्दा नेपालको ३ खेलमा ५ अंकका साथ चार टिमको शीर्षमा रह्यो।

हङकङ र कतारलाई हराएको कुवेत ४ अंकसहित दोस्रो भएको छ । आयोजक हङकङ भने ३ अंकमै सीमित रहेर फाइनल पुग्न सकेन।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *