चैत १५ काठमाडौं ।
आज काठमाडौंको पाँच स्थानमा कफ्र्यू आदेश जारी भएको छ। राजवादीको प्रर्दशन उग्र भए पछि काठमाडौंको तीनकुने क्षेत्रमा कफ्र्यू आदेश जारी भएको हो।
आज राति १० बजेसम्म कफ्र्यू आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कफ्र्यू आदेश जारी गरेको हो। कफ्र्यु आदेश जारी गर्नु अघि प्रहरीले माइकिङ गरेको थियो।
काठमाडौं प्रशासनले जारी गरेको आदेश हेर्नुहोस् ः
Post Views: 23