आज कुलमान घिसिङको रिटमा सुनुवाइ हुँदै

चैत १५ काठमाडौं ।
आज कुलमान घिसिङको रिटमा सुनुवाइ हुँदै छ। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बाट हटाए पछि घिसिङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

दायर गरेको रिटमा आज अदालतले सुनुवाइ हुने भएको हो। सरकारले घिसिङलाई प्राधिकरणबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।

घिसिङले सरकारले आफूलाई बद्नियतपूर्ण रुपमा गैरकानुनी तवरले हटाएको दाबी गरेर रिट दिएका छन्। अन्तरिम आदेशको पनि माग गरेका छन्।

सोही प्रकणमा घिसिङले दिएको मुद्दामा सर्वोच्चले आजका लागि पेसी तोकेको हो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *