चैत ५ काठमाडौं ।
आज बिहान् अछाममा भूकम्पके धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार आज बिहान् अछामको बाटुलासेन केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको जनाएको हो।
पछिल्लो समय देशका पूर्व, मध्य र पश्चिम भू–भागमा साना–ठूला भूकम्पीय कम्पनहरु महसुस भईरहेका छन्।
Post Views: 16