चैत ३ काठमाडौं ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले चारवट विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईको अनुसार संघीय संसद्को दुवै सदनबाट पारित भएका चारवटा विधेयक आज राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको जनाएको छन्।
विद्युतीय व्यापार ( इ–कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भ्रष्टाचार निवारण ऐन, सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको जनाएको हो।
संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
Post Views: 54