युक्रेनले गर्यो रुसको एक होटलमा आक्रमण

फागुन २२ काठमाडौँ ।
युक्रेनले रुसको एक होटलमा आक्रमण गरेको छ।युक्रेनले रुसको राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको गृहनगरको एक होटलमा मिसाइल आक्रमण गरेको हो।

युक्रेनले गरेको मिसाइल आक्रमण परि चार जनाको मृत्यु र ३१ जना घाइने भएको जनाएको छ। जेलेन्स्कीले ब्रसेल्समा युरोपियन नेताहरुसँग शिखर सम्मेलनको तयारी गरिरहेको बेला आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

मिसाइल युक्रेनको केन्द्रीय शहरको एक होटलमा खसेको र १३ अपार्टमेन्ट साथै १२ पसल क्षतिग्रस्त भएको सेरही लिसाकले जनाएका छन्।

शान्तिपूर्ण होटलमा आक्रमण गरिएको युक्रेनको रणनीतिक उद्योग मन्त्रालयका सल्लाहकार यूरी साकले बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *