फागुन २२ काठमाडौँ ।
अमेरिकाले चिनियाँ उत्पादन सामाग्रीहरुमा कर बढाएपछि चिनले पनि अमेरिकको उत्पादनलाई कर बढाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानहरुमा थप कर लगाएपछि चीनले त्यसको प्रतिक्रिया दिएको हो।चिनले अमेरिकी करको बदलमा चीनले अमेरिकी कृषि उत्पादनहरुमा १० देखि १५ प्रतिशतसम्म कर लगाएर छ।
अमेरिकाले युद्ध चाहेको हो भने कर युद्ध, व्यापार युद्ध वा अन्य जुनसुकै प्रकारको युद्ध लड्न आफू तयार रहेको चिनले चेतावनी दिएको छ। सथै चिनले अमेरिका सँग कुनै पनि प्रकारको युड्न तयार रहेको घोषण गरेका छन्।
Post Views: 28