टुँडिखेलमा विशेष कार्यक्रम गरि ७५ औं प्रजातन्त्र दिवस मनायो (तस्बिरहरू)

फागुन ७ काठमाडौं ।
आज टुडिखेलमा विशेष कार्यक्रम गरि ७५ औं प्रजातन्त्र दिवस मनाएको छ। टुँडिखेलमा विशेष समारोह गरी सरकारले ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको हो।

समारोहमा स्वतन्त्रताको प्रतिक परेवा उडाईएको थियो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिती थियो।

नेपाली सेना र नेपाल प्रहरीको टोलीले विभिन्न कला कौशल प्रस्तुत र विभिन्न समूहले सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो।

नेपालको इतिहासमा २००७ सालको जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको गौरवपूर्ण दिनको रूपमा फागुन ७ गतेलाई लिने गरिएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *