एमसीसी परियोजना नेपालमा स्थगित

फागुन ६ काठमाडौं ।
नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) परियोजना स्थगित भएको छ।

विवादका माझ नेपालको संसद्ले व्याख्यात्मक घोषणा सहित अनुमोदन गरेपछि एमसीसीको कार्यान्वयन डेढ वर्ष अगाडि सुरु भएको थियो।

अमेरिकाको एक मुख्य सहयोग कार्यक्रम एमसीसी अहिले स्थगनको लागि ईमेल आएको अर्थ मन्त्रालयले छ।

अमेरिकी अनुदान अन्तर्गत एमसीसीले नेपालमा विद्युत् र सडक पूर्वाधारमा लगानी गरिरहेको थियो।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *