माघ २५ काठमाडौं ।
२४ औं आहारारा पोखरा गोल्डकप खेल्न उज्बेकिस्तानको टोली नेपाल आइपुगेको छ।
पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा सहभागी हुन उक्त टोली पहिलोपटक नेपालमा फुटबल प्रतियोगिता खेल्न आइपुगेको हो।
आहारारा पोखरा गोल्डकप खेल्न आइपुगेको उज्बेकिस्तानी टोलीलाई आयोजक सहारा क्लबका प्रतिनिधिले काठमाडौंमा आज स्वागत गरेका छन्।
Post Views: 45