मन्त्रिपरिषद् बैठक आज बस्दै

माघ १५ काठमाडौं ।
आज बिहन् ११ बजे मन्त्रिपरिषदको बस्दै छ। प्रधानमन्त्रीको सचिवालयको अनुसार आज बैठक सिंहदरबारमा बस्ने जनाएको हो।

यही माघ १८ गतेदेखि सुरु हुन लागेको संसदको हिउँदे अधिवेशन बारे बैठकमा छलफल हुने बताइएको छ।

बैठकमा सरकारको कामकारबाहीको समीक्षाका साथै मन्त्रालयगत एजेण्डाबारे छलफल हुने बताइएको छ।

संसद सुरु हुनुअघि ल्याइएका अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक पेश गर्ने तयारीमा सरकार छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *